विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु « Khabarhub

विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । जंगल गएका बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएपछि मदिरा भनी खाँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मधुवन नगरपालिका ८ टिसियन फाँटाका ७० वर्षीया गौरी राजी र ३८ वर्षीया कमला सुनार रहेका छन् ।

प्रहरीका अनुसार उक्त पदार्थ सेवन गर्दा मधुवन ८ टिसियन फाँटाकै जय बहादुर गुरुङ, जगत कुमारी गुरुङ र मनसरा सुनार बिरामी परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : ४३ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना