भारतविरुद्ध नेपाल १–० ले पछाडी « Khabarhub

भारतविरुद्ध नेपाल १–० ले पछाडी


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको दोस्रो हाफ चलिरहँदा नेपाल १–० ले पछाडी परेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ मिनेटमा गोल गरेका हुन् ।

आजको खेलमा भारतलाई हराएर प्रतियोगितमा पहिलो जित दर्ता गर्ने नेपालको लक्ष्य छ । भने भारत पनि दोस्रो जितको खोजिमा छ ।

यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ०९ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर