लुम्बिनी प्रदेशसभा बैठक स्थगित « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक स्थगित


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

आज दिउँसो बस्ने गरी बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको छ ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सभामुखको निर्देशन अनुसार अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको सूचनामार्फत जनाएका छन् । 

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

मंगलबार बस्ने बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ३८ बजे

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत