अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लम्जुङको दोर्दी गाउँपालिका वडा नं.१ भार्ते घर भई हाल काठमाडौँको बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय को सुजन अधिकारी रहेका छन् ।

उनले नुमा के.सीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै उनीबाट पटकपटक गरी बीस लाख  रुपैयाँ  रकम लिई सम्पर्कविहीन भएका थिए ।

 प्रहरी टोलीले अधिकारीको खोजतलास गर्ने क्रममा आज  काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ४९ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको