खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाको सूचना « Khabarhub

खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाको सूचना


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना असोज महिनाभित्र हटाउन नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

खोलानाला अतिक्रमण गरेर बनाएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १० बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण : तीन बालबालिकासहित ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६