लमजुङमा जिप दुर्घटना, चालकको मृत्यु  « Khabarhub

लमजुङमा जिप दुर्घटना, चालकको मृत्यु 


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिका २, सुन्तलेटारमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप दुर्घटनामा सुन्तलेटारका ३६ वर्षीय मंगप्रसाद सेढाइँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तनहुँको भानु नगरपालिका ११, टुहुरेपसलबाट घरतर्फ आउँदै गर्दा मंगलबार बिहान ग १ ज ७२७२ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बडादसैंको दिन मंगलबार बिहान पौने ८ बजेतिर दुर्घटना भएको थियो । जिप बाटोबाट करिब ५० मिटर तल खसेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि बेँसीसहरस्थित जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : १० बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान