दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ « Khabarhub

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् ।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको र साँझसम्म यसबारे आधिकारिक जानकारी दिइने जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ५५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण