घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखियो : दुर्गा प्रसाईं « Khabarhub

घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखियो : दुर्गा प्रसाईं


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज दिनभर आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले जंगलबाट यो ठाउँमा पुर्‍याएको दाबी गर्दै आफूले पनि प्रचण्डलाई नजरबन्दमा राख्नुपर्ने दिन नआओस् भन्दै चेतावनी समेत दिए । ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो । प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो । दुर्गा प्रसाईंले ज्यान दिएको छ । यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको । यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ ।’

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : २१ बजे

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया