समाचार संकलन गर्न गएका पत्रकार प्रहरी नियन्त्रणमा « Khabarhub

समाचार संकलन गर्न गएका पत्रकार प्रहरी नियन्त्रणमा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार संकलनका क्रममा फेयर नेपालकर्मी सविन तिमल्सिनालाई प्रहरीले तीनकुनेबाट नियन्त्रणमा लिएको हो ।तिमल्सिनालाई रामशाहपथस्थित काठमाडौं जिल्ला प्रहरी परिसरको निर्माणाधिन भवनभित्र ४ घण्टा राखिएको थियो ।

उनले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि पास देखाउँदा पनि प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको फेयर नेपाल डटकमका सम्पादक युवबहादुर गाहा मगरले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अभिभावकीय भूमिकामा रहेको राज्यले प्रेस र पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति खेद प्रकट गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ०७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको