एभर्टनमाथि टोटनह्यामको सहज जित « Khabarhub

एभर्टनमाथि टोटनह्यामको सहज जित


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनमाथि सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २–१ गोलले हराएको हो ।

टोटनह्यामको जितमा रिचार्लिसन र सन् हेंग मिनले एक–एक गोल गरेका थिए। यस्तै, एभर्टनका लागि आन्द्रे गोमेजले एक गोल फर्काएका थिए।

टोटनह्यामको यो यस सिजनको ११औँ । १८ खेलबाट ३६ अंक जोडेको टोटनह्याम लिगको पाँचौँ स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टनको भने यो यस सिजनमा आठौँ हार हो। यस सिजनमा १० अंकको कटौतीको सजाय पाएको एभर्टन १८ खेलबाट १६ अंकसहित तालिकाको १६औँ स्थानमा छ ।  

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ३१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो