मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो । 

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल बिहान ११ बजे अनियन्त्रित भएर पल्टिँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : १२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता