बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु « Khabarhub

बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएशनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक आजदेखि सुरु भएको छ ।

बैठकको महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले उद्घाटन गर्दै स्वतन्त्र न्यायापालिकाको रक्षा, सुशासन र न्यायका लागि बारले निरन्तर काम गर्नुपर्ने बताए । बैठकमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले कानून व्यवसायी सच्चिनु जरुरी भएको र पेसागत धर्मलाई बिर्सन नहुने धारणा राखेका थिए ।

बैठकले बारको कामको समीक्षा, भावी योजना र भावी कार्यदिशासहितको घोषणापत्र जारी गर्दै मार्गनिर्देश गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ४० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४