चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै « Khabarhub

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतगणना जारी छ ।  

 पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४१ हजार ५०४ मत प्राप्त गरेका छन्  ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मत पाएका छन् भने नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ०१ बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी