प्रि-ओपन सेसनमा सेयर बजार घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा सेयर बजार घट्यो


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.०३ अंकले बढेर १८८७.२९ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनी घटेको र एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ११ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल