बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, ४ हजारभन्दा बढी मतान्तरले अगाडि  « Khabarhub

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, ४ हजारभन्दा बढी मतान्तरले अगाडि 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

बारा- बारा निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचनको मतगणना जारी छ । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ५७३ मतान्तरले पछि पारेका छन् ।

पछिल्लाे मत गणनाअनुसार यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ९ हजार २३१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५७७ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार १७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ४८ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत