डा. स्वर्णिम वाग्लेलाई रवि लामिछाद्वारा बधाई « Khabarhub

डा. स्वर्णिम वाग्लेलाई रवि लामिछाद्वारा बधाई


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछाने बधाई दिएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्र्तगत  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित भएका वाग्लेलाई सभापति लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

सभापति लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईँको प्रतिनिधित्वले  स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’

यसै क्रममा उनले वाग्लेलाई सधैँ सँगै रहने साथी भन्दै संसद्‌मा उनको प्रतिनिधित्वले पार्टी स्थापनाको उद्देश्यलाई स्वर्णिम आयाम दिने विश्वास व्यक्त गरेका छन्।  

सभापति लामिछानेले भनेका छन् ‘संसद्‌मा तपाईँको प्रतिनिधित्वले स्वर्णिम आयाम दिनेछ भन्नेमा विश्वस्त छु’।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १२ : ४७ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत