ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने « Khabarhub

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी दिने भएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठमाथि कारवाही गरेको थियो ।

रास्वपाले कारवाही गरेको व्यहोरोसहितको पत्रका आधारमा सभामुखले उनको पद रिक्त भएको जानकारी गराउन लागेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ३४ बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी