पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भयो : कांग्रेस सभापति देउवा « Khabarhub

पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भयो : कांग्रेस सभापति देउवा


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको टिप्पणी गरेका हुन् ।

उनले पुराना दलविरुद्ध नयाँ दलहरु सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत भएको बताए । नयाँ दलहरुले पुराना दलहरुलाई मत दिनु हुँदैन भन्ने भाष्य निर्माण गरेको बताए । उनले पार्टीमा धेरै सुधार आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : ५४ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय