स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह « Khabarhub

स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणमा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

लाइसेन्स वितरण गर्दा सरकारले बोलकबोल आह्वान गर्नुपर्ने भन्दै उनले नेपालभन्दा अर्थतन्त्र र जनसङ्ख्याका हिसाबमा कैयौँ गुणा ठूला छिमेकी चीन र भारतमा पनि दुई वटा मात्र स्टक एक्सचेञ्ज रहेको बताए ।

६० अर्ब पुँजी भएको अहिलेको स्टक एक्सचेञ्जलाई सिध्याउने खेल भएको सिंहको आरोप छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : २१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै