रुसको भ्रमण पूरा गरी राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता | Khabarhub Khabarhub

रुसको भ्रमण पूरा गरी राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् ।

गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन् ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ वैशाखमा रुस प्रस्थान थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ३६ बजे

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

टक्सार– नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त

चितवनमा रगत पाउनै मुस्किल

चितवन– चितवनको भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा

अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं– फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् । स्पेनिस

पारस खड्काको आरोप- क्यानकै सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागे

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै

सुनको मूल्य स्थिर, कतिमा भइरहेको कारोबार ?  

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।