बारा २ मा साढे १३ हजार मत गन्न बाँकी, उपेन्द्रको अग्रता कायमै « Khabarhub

बारा २ मा साढे १३ हजार मत गन्न बाँकी, उपेन्द्रको अग्रता कायमै


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाको उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । भने उनका निकटतम प्रतिस्पर्धी शिवचन्द्र कुशवाहले मतान्तर घटाउने प्रयास गरिराखेका छन् ।

अहिलेसम्म यादवले २२ हजार ५५२ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका कुशवाहाले १९ हजार ९२३ मत ल्याएका छन् । यहाँ यादव र कुशवाहाबीच दुई हजार ६२९ मतान्तर रहेको छ । भने अब १३ हजार ५९४ मत गन्न बाँकी छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : २६ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने