धुलोरहित काठमाडौँ कार्यक्रमका लागि महानगरले छुट्यायाे एक अर्ब  « Khabarhub

धुलोरहित काठमाडौँ कार्यक्रमका लागि महानगरले छुट्यायाे एक अर्ब 


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौँ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौँ कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख डंगोलले महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिइन ।

उनले पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : १८ बजे

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको