आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी महाधिवेशनमा पार्टी सभापति बदल्नुपर्ने र शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताएका छन् ।

४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गुरुङले अहिले नै पार्टी सभापति परिवर्तन गर्नुपर्छ भन्नेमा आफू नरहेपनि आगामी महाधिवेशनमा कोइरालालाई सभापति बनाउनुपर्ने बताएका हुन् ।

कानुनमन्त्री समेत रहेका गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेरै छाड्ने र रुपान्तरणको सुरुवात गर्ने उल्लेख गरे । उनले भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने दाबी गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ३० बजे

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार