माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास सुविधा « Khabarhub

माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास सुविधा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको यस बैंकले एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी यो सुविधा ल्याएको हो । 

जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने छन् । 

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरूमा अवस्थित १४०० एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरू मा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रायोरिटी पासले उडान गर्नु अघि,एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजा वा निशुल्क वाईफाई  प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरूसहित लाउन्जको अनुभव प्रदान गर्दछ । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०२ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र