सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ? | Khabarhub Khabarhub

सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ?


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला ।

विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ ।

वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही कुरा राखेर सुत्दा विपत्ति दूर हुन्छ र जीवनमा नयाँ नयाँ अवसर प्राप्त हुन्छ भन्ने उल्लेख छ । सिरानी मुनि धेरैले राखेर सुत्ने भनेको श्रीमद्भागवत गीता हो ।

वास्तुशास्त्रका अनुसार राति सुतेको समयमा आफ्नो सिरानी मुनि गीता या सूत्रकाण्ड राखेर सुत्नुलाई निकै शुभ मानिन्छ । यसले हाम्रो शुभ दिन सुरु हुने सङ्केत गर्छ । यसका साथै हरेक  काममा प्रगति हुने र सफलता मिल्ने विश्वास गरिन्छ ।

सिरानी मुनी गीता राखेर सुत्दा जीवनमा नयाँनयाँ अवसरका ढोकाहरू खुल्नेछन् भन्ने जनविश्वास पनि रहेको छ  । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५७ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार