सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ? « Khabarhub

सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ?


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला ।

विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ ।

वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही कुरा राखेर सुत्दा विपत्ति दूर हुन्छ र जीवनमा नयाँ नयाँ अवसर प्राप्त हुन्छ भन्ने उल्लेख छ । सिरानी मुनि धेरैले राखेर सुत्ने भनेको श्रीमद्भागवत गीता हो ।

वास्तुशास्त्रका अनुसार राति सुतेको समयमा आफ्नो सिरानी मुनि गीता या सूत्रकाण्ड राखेर सुत्नुलाई निकै शुभ मानिन्छ । यसले हाम्रो शुभ दिन सुरु हुने सङ्केत गर्छ । यसका साथै हरेक  काममा प्रगति हुने र सफलता मिल्ने विश्वास गरिन्छ ।

सिरानी मुनी गीता राखेर सुत्दा जीवनमा नयाँनयाँ अवसरका ढोकाहरू खुल्नेछन् भन्ने जनविश्वास पनि रहेको छ  । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५७ बजे

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल