कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना जारी | Khabarhub Khabarhub

कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना जारी


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनगढी– डोटीमा कृषिका एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गरिएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो।

पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायब प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्।

उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ३७ बजे

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा