आमाको मात्रै नाम राखेर नागरिकता दिन सकिने गरी सर्वोच्चको परमादेश (पूर्णपाठसहित) « Khabarhub

आमाको मात्रै नाम राखेर नागरिकता दिन सकिने गरी सर्वोच्चको परमादेश (पूर्णपाठसहित)


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले गत साउन २३ गते फैसला गरेपनि पूर्णपाठ भने हालै सार्वजनिक भएको हो । ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

२०७८ सालमा दायर भएको रिटमाथिको फैसलामा सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको अवस्थामा अस्पतालले दिएको प्रमाणपत्रका आधारमा बाबुको नाम नराखी आमाको मात्रै नामबाट नागरिकता दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने