इजरायल–हमास युद्ध : मारिनेको संख्या ८ हजार पुग्यो  | Khabarhub Khabarhub

इजरायल–हमास युद्ध : मारिनेको संख्या ८ हजार पुग्यो 


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

मन्त्रालयले तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि उल्लेख गरेको छ । 

यही अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  १० : ०१ बजे

बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक : कांग्रेस नेता पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा

पोखरामा दुईजना मिलेर चोरे करोडका सामान, कफी मेकरदेखि ड्रोन क्यामेरासम्म उठाए

पोखरा- एक करोडभन्दा धेरै मूल्यका सामान चोरीमा संलग्न भएको अभियोगमा

घरबाट झिँगा कसरी हटाउने ? 

काठमाडौं– यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन्

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै

गरिबी निवारण प्रयासमा अल्मलिएका योजना, अल्झिएको राज्य

अभाव र वञ्चिती विरुद्धको लडाइँ सबै योजनाको आशय भएपनि गरिबी