जर्मन बुण्डेस लिगा : बायर्न म्युनिख विजयी | Khabarhub Khabarhub

जर्मन बुण्डेस लिगा : बायर्न म्युनिख विजयी


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेसलिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा क्लोन क्लबलाई १–० गोलले हराउँदै बायर्न विजयी भएको हो ।

बायर्नका लागि ह्यारी केनले एक गोल गरेका थिए । खेलको २०औँ मिनेटमा केनले गरेको गोल नै बायर्नको जितका लागि निर्णायक बनेको थियो । यस सिजनको लिगमा केनको यो १८औँ गोल हो ।

यो जितसँगै बायर्न म्युनिख १२ खेलबाट ३२ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित भएको क्लोन ६ अंकका साथ पुछारमा छ । यस्तै एक खेल कम खेलेको लेभरकुजेनको ३१ अंक छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ४२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा