राप्रपासम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न « Khabarhub

राप्रपासम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको एजेण्डा, कार्यदिशा र पार्टीद्वारा घोषित आन्दोलनको औचित्य र आवश्यकताबारे हङकङ र संसारभर छरिएर रहेका प्रवासी नेपालीलाई अवगत गराउन अधिवेशन सफल र फलदायी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ईश्वरविक्रम शाहको नेतृत्वमा समाजको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। अधिवेशनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मतजंग कार्की लगायतले सम्बोधन गरेका थिए ।

समाजको अध्यक्षमा ईश्वरविक्रम शाह, वरिष्ठ उपाध्यक्षमा तुलसी उप्रेती, उपाध्यक्षहरुमा जगत गुरुङ, बिष्णु भुसाल, बिनु थापा मगर, उत्तम थाम्सुहाङ्, महासचिवमा प्रीति मल्ल (महिला संयोजक), सचिवमा प्रविन जंग कार्की रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : २१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै