राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (फोटो फिचर) « Khabarhub

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (फोटो फिचर)


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वसन्त श्रवण गरेका छन् ।

आज बिहान काठमाडौँको हनुमाढोकास्थित नासल चोकमा पुगेर राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरुले वसन्त श्रवण गरेका हुन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १ : ०० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको