लिभरपुल प्यालेससँग बराबरीमा रोकियो « Khabarhub

लिभरपुल प्यालेससँग बराबरीमा रोकियो


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०६ बजे

रतुवा खोलामा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो

झापा- झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र बाँधिएको अवस्थामा मृत

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती– चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता

एजेन्सी– जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी

विपक्षी दलको मोर्चामा श्रम संस्कृति पनि जोडियो

काठमाडौं- नेपाली कांग्रेसको आयोजनामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी