प्रि-ओपन सेसनमा नेप्से ६.११ अंकले ओरालो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ६.११ अंकले ओरालो


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ ।

४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ३५ को मूल्य घटेको छ र १ कम्पनी स्थिर रहेको छ ।

यसैगरी १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : १२ बजे

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका