राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी « Khabarhub

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा केसीलाई सर्वसम्मत चयन गरेको हो ।

संगठनको महाधिवेशन सम्पन्न गर्नेगरी अधिवक्ता समेत रहेका केसीलाई चयन गरिएको हो ।

संगठनको केन्द्रीय पदाधिकारी रही केसीले ९ वर्ष काम गरिसकेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३२ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर