भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ : साउदी विदेशमन्त्री « Khabarhub

भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ : साउदी विदेशमन्त्री


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबका विदेशमन्त्री फरहान अल साउदले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले भारतसँगको द्विपक्षीय सम्बन्ध पछिल्लो समय द्रुत गतिमा अगाडि बढेको समेत बताए ।

विशेषगरी आर्थिक र व्यापारिक सम्बन्धका क्षेत्रमा अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसका लागि थप प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी युवराज मोहम्मद बिन सलमानबीच बलियो सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै नेताले दुई देशबीचको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए ।

केही समयअघिमात्र साउदी विदेशमन्त्री अल साउद जी २० का विदेशमन्त्रीको सम्मेलनमा भाग लिन भारतको भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ४० बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल