सर्लाही – हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बिहीबार साँझको हावाहुरीले घर ढाल्दा ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि पुरिएकी थिइन् ।













प्रतिक्रिया