एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध   « Khabarhub

एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध  


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

सवा १२ बजेपछि सुरु भएको बैठक आरम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराए लगत्तै एमालेका सांसदहरु उभिएर विरोध जनाएका हुन्।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद लेखनाथ दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलारी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गर्दै बैठक अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखले उक्त विषयमा जवाफ दिन रुलिङ नगरी बैठक अघि बढाउन खोजे वेल घेर्ने चेतावनी दिएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यो विषय नटुग्याएसम्म बैठक नचल्ने बताएका छन्।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : ३४ बजे

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी