न्यायपरिषद बैठक बस्दै « Khabarhub

न्यायपरिषद बैठक बस्दै


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यायपरिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आह्वानमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका विषयमा छलफल हुनेछ ।

अहिले उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । आजको बैठकले यसअघि बनेको कार्यविधिका आधारमा छनोट गर्ने भनिएका २७ न्यायाधीशका बारेमा निर्णय हुने बुझिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : २९ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु