अमेरिकामा अत्याधिक गर्मी « Khabarhub

अमेरिकामा अत्याधिक गर्मी


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् ।

अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ ।

डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूक एक तिहाइ बिरामीहरू यस प्रकारको चोटबाट पीडित छन्।

बीबीसीका अनुसार फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा. केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी गर्मीका कारण आफैँ लडेर बेहोस भएका मानिसहरू हुन् ।

फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।

एरिजोना बर्न सेन्टरका डाक्टर केभिन फोस्टरले बीबीसी न्यूजलाई भने कि केन्द्रमा सबै  ४५ अस्पतालका बेड भरिएका छन्। ती बिरामीहरू मध्ये लगभग एक तिहाइ कंक्रीट र डामर सतहहरूमा जलेका कारण अस्पताल आएका हुन ।

 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०१ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र