आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका प्रतिकेजी ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ,गाँजर ११०, बन्दा लोकल १२, मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ९०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १४०, अनार ३५० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५५०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया १५०, लसुन हरियो ७०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २१०, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खुर्सानी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २७ बजे

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित

‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको