टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ खडक चोक स्थित लम्की सडक खण्डबाट लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वार पक्राउ परेका हुन्।

उनी ६ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ५५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले