ग्यास चुहिएर आगलागी हुँदा रापेछापमा दम्पती घाइते « Khabarhub

ग्यास चुहिएर आगलागी हुँदा रापेछापमा दम्पती घाइते


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

रामेछाप – ग्यास चुहिएर भएको आगलागीमा परी रामेछापमा एक वृद्ध दम्पती घाइते भएका छन्।

रामेछापको मन्थली नगरपालिका- ११ गेलुमा शनिबार भएको घटनामा घाइते हुनेमा ७८ वर्षीय जनक श्रेष्ठ र उनकी श्रीमती ७८ वर्षीया मोतीमाया श्रेष्ठ रहेका छन्।

घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीले घरमा क्षति पुगेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ५५ बजे

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका