दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर « Khabarhub

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको रात्रि बस आज बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

घाइतेलाई उपचारका लागि लमही अस्पतालमा पठाइएको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । 

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : १८ बजे

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो