शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघद्वारा मशाल जुलुस प्रदर्शन | Khabarhub Khabarhub

शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघद्वारा मशाल जुलुस प्रदर्शन


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि नेविसंघ आवद्ध विद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीको मशाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसियार, हिन्दू राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’