चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा « Khabarhub

चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

उनले संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए।

मंगलबार साँझा सामाजिक सञ्जालमार्फत थापाले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । स्वास्थ्यकर्मीमाथिका यस्ता घटनाले उनीहरूलाई त्रसित र निरुत्साहित गर्ने भन्दै नियमनकारी निकायहरुले यस्तो परिस्थितिको उचित सम्बोधन गर्नुपर्ने थापाको भनाईको छ ।

पछिल्लो झण्डै दुई साताको अवधिमा हेटौंडा, पोखरा र लमजुङमा बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका घटना सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : १५ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को