योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित « Khabarhub

योङ ब्वाइजमाथि म्यानचेस्टर सिटीको सहज जित


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा समूह ‘जी’मा रहेको सिटीले योङ ब्वाइजलाई ३–१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरेका थिए । योङ ब्वाइजका मेससाक एलियाले एक गोल फर्काएका थिए ।

जारी लिगमा ३ खेलबाट ९ अंक जोडेको सिटी समूहको शीर्षस्थानमा छ । ६ अंक जोडेको आरबी लाइपजिग दोस्रो स्थानमा रहँदा एक–एक अंक भएका कार्भेना र योङ ब्वाइज क्रमशः तेस्रो र चौथा स्थानमा छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ४३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण