इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका काई हाभर्ट्जले एक गोल गरेका थिए । खेलको ८९औँ मिनेटमा उनले गरेको गोल आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १३ खेलबाट ३० अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोर्ड १६ अंकका साथ एघारौँ स्थानमा छ । 

यस्तै, दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ र तेस्रो स्थानको लिभरपुलको २८ अंक छ । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ०८ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६