नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने « Khabarhub

नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) दोसो संस्करण फुटबलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । वीरगञ्ज नवप्रवेशी टोली हो भने धनगढी गत संस्करणको उपविजेता टोली हो ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोलि सहभागी छन् । अहिलेसम्म भएका खेलमा साविक विजेता काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ४३ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण