नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने « Khabarhub

नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) दोसो संस्करण फुटबलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । वीरगञ्ज नवप्रवेशी टोली हो भने धनगढी गत संस्करणको उपविजेता टोली हो ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोलि सहभागी छन् । अहिलेसम्म भएका खेलमा साविक विजेता काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ४३ बजे

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा